#
गृह पृष्ठ कला साहित्य

कला साहित्य

बिन्दु टिकटक र युटुबमा अगाडी !(हेरौ एकपटक पुरै भिडियो)

पर्वत -टिपिकल शब्द संयोजन गरेर सर्जक शिव अखेलीले नयाँ गीत विन्दु सार्वजनिक गरेका छन ।  गित सार्बजनिक भयको छोटो समयमा नै टिकटक र युटुबमा दर्शक...

8 STAR SWINDON द्वारा भब्य सास्कृतिक कार्यक्रमको आयोजना!

8 STAR SWINDON PRESENTS (RAMJHAM SANGH ) द्वारा आयोजित अब्बल कलाकारहरु बाट लाइभ दोहोरी प्रस्तुत हुनेभयको छ। यहि आउदो 29 Sunday-MAY-2022 को दिनमा नेपाल...

यही पौष २० गते पर्बत को मुडिकुवामा तीन कवि गुन्जिने !

पर्बत - फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतमा तीन कविहरु कविता मार्फत गुंजिने भएका छन् । श्री माटे देवल जनसहयोगी उच्च मावी मुडिकुवामा गठन भएको अनेरास्ववियू...

सात श्रष्टालाई सरस्वती-बिमल बाङ्मय पुरस्कार प्रदान

पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत...

युवा नेता बिक्रम थापा पोखरामा!देउसी भैलोमा सस्कृती जोगाउदै नचरी देखाउदै।

पोखरा-तिहारको अबसरमा देशका विभिन्न ठाउमा सस्कृती संरक्षणको साथमा विभिन्न सामाजिक कार्यहरुमा सहयोग जुटाउने अभियानका साथ अहिले पनि हाम्रो समाजमा देउसी भैलो खेल्ने चलन चल्ती...

शिव अखेलिले लेखेको तिज गित “टेलिफोनले”दाजु र चेलिको रुवाबासी -हेरौ पुरै भिडियो

काठमाण्डौ-नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीजको अवसरमा नयाँ गीतहरू सार्वजनिक भइरहेका छन् यसै बीच नयाँ र मौलिक तीज गीत टेलिफोन ले भर्खर मात्र सार्वजनिक...

हिजो देखि आज सम्म निरन्तर जमेको जोडि कस्तुप र राम्जी!डालिको फुलले पनि पायो सफलता(पुरा भिडियो हेरौ)

काठमाण्डौ-लोक गायक रामजी खाँड र टिका पुन को आवाजमा नयाँ गित डालीको फुल रामजी खाँड को युटुव च्यानलवाट बजारमा आएको छ। छोटो समयमै टिकटक...

तुलसीको ‘रोधीघर आइरहने बनायो’

रोधीघरका गायिका तथा नायिका हुन्छिन्, तुलसी क्षेत्री । रोधीघर पुगेका गायक प्रदीप त्रिपाठीलाई तुलसीको सुन्दरताले तान्छ । गीत मार्फत त्रिपाठी भन्छन्, ‘रोधीघर आउनै मन...

‘धौलागिरीको पत्रकारिता’ पुस्तक विमोचन

पत्रकार महासंघ बागलुङले तयार पारेको पुस्तक ‘धौलागिरीको पत्रकारिता’ को बिमोचन गरिएको छ । शनिबार आयोजित एक समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले पुस्तक...

छुटाउनुभयो कि?

यो कस्तो प्रेम ??प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बग्दै आएपछि….

पर्वत,१७ भदौ–भदौको महिना , उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा...

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६०...

कुश्मीशेरामा फेरि अर्को पहिरो,चार घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका...

पर्वतमा तोडफोड तथा चोरीका घटना वढे स्थानिय डर त्रासमा

पर्वत- पर्वतमा पछिल्लो केहिसमय यता तोडफोड तथा चोरीका घटनामा वृद्धि भएपछि स्थानीय चिन्तित बनेका छन् । गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं. १४...

लिमिठानाका भलिवल खेलाडी तथा राष्ट्रसेवक परियार लामो समयवाट थलामा ,आर्थीक समस्याका कारण उपचारमा समस्या

पर्वत,२१ भदौ –विकास राज पौडेल कुश्मा -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा एउटा गरीव परिवारमा जन्मेका राष्ट्र सेवक कर्मचारी तथा रास्ट्रको गहना क्षेत्रीय भलिबल...