#
गृह पृष्ठ खेलकुद युवा एकता कायम गर्न, स्टार ग्रुपको आयोजनामा भलिबल प्रतियोगिता हुदै ।

युवा एकता कायम गर्न, स्टार ग्रुपको आयोजनामा भलिबल प्रतियोगिता हुदै ।

पर्वत- धेरै समय अगाडि कुश्मामा स्थापना भएको स्टार युवा क्ल्ब अर्थात स्टार ग्रुपले भलिबल प्रतियोगिता आयोजना गरेको हो। माघ २५ देखि २८ गते सम्म नया सम्रचनाको वार्ड स्तरिय पुरुस भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

खेल मार्फत पर्यटन प्रवर्दन , युवा एकता हाम्रो आहवान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको ग्रुपका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो। चार दिन सम्म चल्ने उक्त कार्यक्रमको सबै तयारी पुरा भएको छ हाल सम्म २० टिमले सहभागिताको लागी सम्पर्क गरेको छन अरु पनि थपिने सम्भावना छ खेल सह समयोजक जोन गुरुङले भन्नुभयो।

पर्यटनको शहर भनेर चिनिने कुश्मा बजारमा खेलाडिको आगमन र खेल उत्साह कायम गर्दै देशको बदलिदो परिस्थितिलाई मध्यनजर गर्दै युवाहरु फुटेर होइन जुटेर एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवास्यकताका साथ यो सन्देश दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम समयोजक दिपक फगामि पुनले बताउनुभयो ।

कार्यक्रम कुश्मा बजारको दुर्लुङ्चोक स्थित पुन युवा क्लबको खेल मैदानमा सन्चालन हुनेछ्।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...