काठमाण्डौ-लोक गायक रामजी खाँड र टिका पुन को आवाजमा नयाँ गित डालीको फुल रामजी खाँड को युटुव च्यानलवाट बजारमा आएको छ। छोटो समयमै टिकटक देखी युटुव सम्म चर्चा कमाउन सफल भएको छ।कस्तुप पन्तको शब्द लय रहेको गितको भिडियो पनि दमदार बनेको छ।
रामजी खाड र करिष्मा ढकालको भिडियोमा अभिनय रहेको छ।प्रकाश धमलाले सम्पादन/कलर, दुर्गा पौडेल ले भिडियो छायांकन/निर्देशन गरेका हुन्।
पुरा भिडियो हेरौ:










































