#
गृह पृष्ठ मेलापत

मेलापत

एमाले बागलुङको अधिबेशनका लागि प्रतिनिधि छनोट : ६ सय ३७ जना प्रतिनिधि सहभागि हुने

बागलुङ-नेकपा एमाले बागलुङको जिल्ला अधिबेशनका प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको हो । बुधबार जिल्लाका अधिकांश वडा र पार्टीका जनसंगठनले अधिबेशनका लागि प्रतिनिधि छनोट गरेका...

जलजलामा दम्पत्ति हत्या : अनुसन्धानलाई प्रभावकारी बनाउन कानुन मन्त्री गिरीको निर्देशन

पर्वत -पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको छ ।...

तित्याङ र भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पक्की पुल निर्माण

बागलुङ - पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड  अनुदानमा...

पर्वतका स्थानीय तहमा आधारभूत तहको परीक्षा पनि एसइईकै मोडलमा

पर्वत -संविधानमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइएको छ । विद्यालय संरचना अनुसार कक्षा १२ सम्मलाई माध्यमिक तह भनिन्छ । तर कक्षा १०...

बागलुङमा जबर्जस्ती करणीबाट १४ वर्षकी नाबालिका गर्भवती ।आरोपी मल्ल पक्राउ

बागलुङ-जिल्ला प्रहरी कार्यालय बागलुङले १४ वर्षकी नाबालिकालाई जवर्जस्ती करणी गरी फरार भएका एक युवकलाई आठ महिना पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका...

एमाले बागलुङको सचिबमा युवा नेता कुमार खडकाले उम्मेद्बारी दिने।

बागलुङ - नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिबेशन यहि चैत्र २९ र ३० गते बागलुङ बजारमा सम्पन्न हुदैछ ,उक्त अधिबेशनको एमाले अध्यक्ष केपि...

एमाले बागलुङको सचिबमा युवा नेता कुमार खडकाले उम्मेद्बारी दिने।

बागलुङ- नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिबेशन यहि चैत्र २९ र ३० गते बागलुङ बजारमा सम्पन्न हुदैछ ,उक्त अधिबेशनको एमाले अध्यक्ष केपि शर्मा...

ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण थालियो

बागलुङ-ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ । ताराखोला गाउँपालिकाका १५ वटा समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्र बागलुङले आलु प्रवद्र्धन र संरक्षण...

सडकमा माग्दै हिँड्ने २५ जनालाई मानव सेवा आश्रम पठाइयो

पोखरा -पोखराका विभिन्न ठाउँमा माग्दै हिँड्ने २५ जनालाई प्रहरीले उद्धार गरी मानव सेवा आश्रम पठाएको छ । नगर प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई समातेर...

छुटाउनुभयो कि?

यो कस्तो प्रेम ??प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बग्दै आएपछि….

पर्वत,१७ भदौ–भदौको महिना , उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा...

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६०...

कुश्मीशेरामा फेरि अर्को पहिरो,चार घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका...

पर्वतमा तोडफोड तथा चोरीका घटना वढे स्थानिय डर त्रासमा

पर्वत- पर्वतमा पछिल्लो केहिसमय यता तोडफोड तथा चोरीका घटनामा वृद्धि भएपछि स्थानीय चिन्तित बनेका छन् । गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं. १४...

लिमिठानाका भलिवल खेलाडी तथा राष्ट्रसेवक परियार लामो समयवाट थलामा ,आर्थीक समस्याका कारण उपचारमा समस्या

पर्वत,२१ भदौ –विकास राज पौडेल कुश्मा -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा एउटा गरीव परिवारमा जन्मेका राष्ट्र सेवक कर्मचारी तथा रास्ट्रको गहना क्षेत्रीय भलिबल...