बागलुङ/गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङमा क्रियाशिल संचारकर्मीका लागि स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न...
बागलुङ-बर्खालागेपछि बागलुङका घरबासहरु पाहुनाविहीन बनेका छन् । असार÷साउनमा बागलुङमा पर्यटकहरुको आगमन समेत ह्वातै घटेको छ भने घरबास सञ्चालकहर समेत खेतीपातीको काममा व्यस्त भएका छन्...
पर्वत : पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा निर्माण गरिएको एकीकृत नमूना बस्तीको उद्घाटन गरिएको छ।२०७२ सालमा आएको भूकम्पका कारण अर्चलेमा रहेको दलित बस्तीका घरहरु भत्कीएपछि...
बागलुङ-बागलुङ कुश्मीशेरा सडकखण्डअन्र्तगत गलुवामा पहिरोले क्षति पूर्याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार गण्डकी प्रदेश सरकारका...
काठमाण्डाै – सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई मङ्गलवारदेखि कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ । कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन...
काठमाण्डाै – जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
जाडोयाममा शरीर र कोठालाई न्यानो...
पर्वत- चिसोका कारण गरिब, विपन्न र दलित समुदायका नागरिकहरु प्रताडित बनेका छन् चिसो मौसमवाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको...
बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६०...
बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका...
पर्वत,२१ भदौ –विकास राज पौडेल कुश्मा -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा एउटा गरीव परिवारमा जन्मेका राष्ट्र सेवक कर्मचारी तथा रास्ट्रको गहना क्षेत्रीय भलिबल...