#
गृह पृष्ठ मेलापत पर्वतमा ९ वडाको मत गणना सम्पन्न : एमाले- ८ काँग्रेस-१ वडामा बिजयि,...

पर्वतमा ९ वडाको मत गणना सम्पन्न : एमाले- ८ काँग्रेस-१ वडामा बिजयि, अन्य ठाउमा मत गणना चल्दै

पर्वतमा हालसम्म ९ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जलजला गाउँपालिकाका तीन वडाको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेकपा एमाले बिजयी भएको छ । वडा नं । १, २ र ३ मा एमाले बिजयी भएको हो । अहिले वडा नं । ४ को गणना जारी छ । त्यसैगरी महाशिला गाउँपालिकामा दुई वडाको परिणाम सार्वजनिक भएको छ । वडा नं । १ होश्राङदी र वडा नंं २ भोक्सिङको परिणाम सार्वजनिक भएको हो ।
जसमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । त्यसैगरी पैंयु गाउँपालिकाका २ वडाको मतपरिणाम सार्वज्निक भएको छ । वडा नं । १ टकलाकमा नेपाली काँग्रेसका मिनप्रसाद न्यौपाने र वडा नं । २ त्रिवेणीमा एमालेका नरभुपाल काफ्ले बिजयी हुनुभएको छ । यता फलेवास नगरपालिका वडा नं । ११ पाङराङको मतगणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । त्यसैगरी बिहादीको वडा नं । १ बाच्छाको परिणाम सार्वजनिक भएको छ । जसमा एमालेका चित्रबहादुर गुरुङ सहित सवैजना बिजयी हुनुभएको छ ।गणना भएका मध्ये जलजजा, मोदी, महाशिला र पैंयुमा एमालेको अग्रता छ भने विहादी, फलेवास र कुश्मामा काँग्रेसको अग्रता देखिएको छ

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...