#
गृह पृष्ठ प्रवास पैयुपाटाकी मृगौला पिडित बोहोरालाई, बलेवा सेवा समाज जापानले गर्यो आर्थिक सहयोग।

पैयुपाटाकी मृगौला पिडित बोहोरालाई, बलेवा सेवा समाज जापानले गर्यो आर्थिक सहयोग।

बागलुङ – बा ना पा १३ पैयुपाटा ढॅाडा निवासी दिपक बोहराकि छोरी योजना बोहरा बिगत २ महिना अगाडि जापानमा बिधार्थी भिषामा गयर अध्ययन गर्दा गर्दै बिरामी भई , उपचार गराउदा जापानको अस्पतालबाट दुबै मृगौला फेल भएको प्रमाणित भयो,उपचार गराइरहदा ,उपचार महङ्गो र त्यहा कोहि परिवार पनि नभएको हुनाले नेपाल फर्कि उपचार गराई रहनु भएको र आर्थिक सहयोगको लागि वडा कार्यलय पैयुपाटा मार्फत अनुरोध गर्नुभएको हुनाले ,निजको उपचार गर्न धेरै रकम लाग्ने र घरको आर्थिक अवस्था कमजोर भएको जानकारी पाए लगत्तै समाजका संरक्षक महेन्द्र पिसी र मदन पौडेलको पहलमा बलेवा सेवा समाज जापानको सक्रियतामा अभियान सञ्चालन गरि रकम संकलन गरि एक कार्यक्रम बिच बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेल मार्फत बुधबार बिरामी योजना बोहोरा र निजको परिवारलाइ हस्तान्तरण गरियको छ।

सहयोग हस्तान्तरण गर्दै बानपा १३ का वार्ड अध्यक्ष नारायण शर्मा पौडेलले बलेवा सेवा समाज जापान परिवारलाई धन्यवाद दिनुभयको छ। यसै बिच समाजका संरक्षक महेन्द्र पिसिले यो अभियानमा जोडियर साथ दिने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै दुख पिडामा परेका ब्यक्तीलाई सहयोग गर्दै समाज निरन्तर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

सहयोगीहरुको नाम र रकम यसप्रकार छ।

1- बलेवा सेवा समाज जापान १०००० यन✅ 2- भक्त हमाल ५००० यन✅ 3-महेन्द्र ढकाल ५०००यन ✅ 4-महेन्द्र पिसी ३१०० यन✅ 5-गोबिन्द सिंह ३१००यन✅ 6-ईन्द्र रिजाल(राजेश ) ३१०० यन✅ 7- एल पि शर्मा २१११यन✅ 8-सुरेन्द्र “प्रेम”३०००यन✅ 9-सन्तोष पाठक (कडुजेपानी) २०००यन✅ 10- दिपकराज पौडेल २००० ✅यन 11 दीप पाठक – ३००० यन✅ 12 सूर्य लामिछाने ५००० ✅ 13मोहन शर्मा२५००यन✅ 14कृष्ण पौडेल बा ना पा १२ – ¥५०००यन✅ 15 मदन शर्मा पौडेल Fukuoka Kyodai ime remittance ३०००यन✅ 16 बिकास केसी ३१००यन✅ 17 प्रेम पौडेल २०००यन ✅ 18 लक्ष्मी कडेल २०००यन✅ 19 सन्तोष केसी २०००यन ✅ 20 रोशन चापागाई २१११ ✅ 21- बिकास ठकुरी ३०००यन✅ 22 सुस्मिता सन्दास ३०००✅ 23 मनोज रेग्मी ३०००यन ✅ 24-प्रकाश परियार(फेशन पार्के बुटिगङ) २०००यन✅ 25यम पौडेल ( गरिब गाउले )✅२०००यन 26- हरि प्रसाद पाठक २५००यन ✅ 27- प्रकास रेग्मी ✅२०००यन 28- रामचन्द्र पौडेल ३०००यन✅ 29- रोशन पौडेल ३०००यन✅ 30-प्रबिन केसी २००० ✅यन 31- टिकाराम रिजाल ✅२०००यन 32-बिनिता रोका २००० यन ✅ 33-बिष्णु राज पाठक २००० यन ✅ 34- रमिला बोहोरा २१००यन✅ 35- सिता सुबेदी २०००यन ✅ 36-समिर कृष्ष्ण पौडेल २०००यन✅ 37-सुजन शर्मा बलेवाली ४०००यन✅ 38-सुमन पाठक २०००यन✅ 39- होम जंग कुंवर ३०००यन✅ 40- बुद्धि प्रसाद रिजाल ३०००यन✅ 41-कृष्ण ढकाल ✅२०००यन 42- बिमल रिजाल टिकाराम २०००यन✅ 43-प्रकास लामीछाने (कोईराले ) ५०००यन 44- राजेश रेग्मी २०००यन ✅ 45 सन्ध्या के•सि २०००यन✅ 46- शेषकान्त रिजाल २१०० ✅ 47 बाबुराम सुनार ३०००यन ✅ 48- दिपु सुबेदी रखाल २०००यन ✅बोलेको 49- अमृत बिरही अनु ३०००✅ 50-अनिष शर्मा २०००यन✅ 51- अर्जुन लामिछाने २०००यन✅ 52- प्रकास पौडेल २०००यन✅ 53–बिनोद पौडेल २०००यन✅ 54-आकाश खडका २०००यन✅ 55-कृष्ण रिजाल ३०००यन ✅ 56- धुर्ब्र पौडेल २,५००यन✅ जम्मा रकम जापनिज यन ¥ १५६८२२

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...