#
गृह पृष्ठ कला साहित्य युवा नेता बिक्रम थापा पोखरामा!देउसी भैलोमा सस्कृती जोगाउदै नचरी देखाउदै।

युवा नेता बिक्रम थापा पोखरामा!देउसी भैलोमा सस्कृती जोगाउदै नचरी देखाउदै।

पोखरा-तिहारको अबसरमा देशका विभिन्न ठाउमा सस्कृती संरक्षणको साथमा विभिन्न सामाजिक कार्यहरुमा सहयोग जुटाउने अभियानका साथ अहिले पनि हाम्रो समाजमा देउसी भैलो खेल्ने चलन चल्ती छ।उसो त धेरै जसो कलाकारहरु विभिन्न सस्था मार्फत देउसी खेल्न ब्यस्त देखिय सास्कृतिक संरक्षन मन्च पोखराको आयोजनामा सन्चालित देउसी भैलोमा बागलुङका युवा नेता एवम अग्रज कलाकार बिक्रम थापा समेत पुगेर आफू संगै सबैलाइ नचायका छन।

लामो समय देखि रक्तिम सास्कृतिक अभियान मार्फत नाच्दै आयका युवा नेता थापाले बाग्लुङका सल्यान सुखौरा देखि धेरै ठाउमा आफ्नो बाल्यकाल बितायको सझिदै जनगायक जीवन शर्माले गायको गितमा कम्मर भाचेको समेत स्मरण गरेका छन।यसपालि भने पोखरा बासिको निम्ता मान्न आफू पोखरामा भैलोमा सहभागी भयको बताउनु भयो।

युवा नेता थापा अहिले भने सामाजिक र राजनितिक यात्रामा रहेका छन,यो भैलोमा संकलन भयको रकम सस्कृती संरक्षन र सामाजिक कार्यमा खर्च गरिने समेत आयोजकले जनायको छ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...