#
गृह पृष्ठ विचार युवा भरेर पठाउने जहाजमा उत्पादन भरेर पठाइदे खोरिया खनेर कोरिया यहि बनाउछौ

युवा भरेर पठाउने जहाजमा उत्पादन भरेर पठाइदे खोरिया खनेर कोरिया यहि बनाउछौ

पर्वत-  र्मिर्मिर उज्यालो हुन लाग्यो श्रीमान उठेर लकेज तयार पार्दै कपडा लगाउन शुरु गर्यो उता भर्खर जीवन भर सङै जिउने बाचा गरेर ल्यायकी श्रीमति 15 दिन नपुग्दै बिदेशीन लागेपछी रातभर रोयर सुतेकी छैनन आमा पाच दिन भयो रुन थालेको जब छोरो सङ को बिछोडिने पीडा बा रुन नसकेपनि रात भर सुतेका छैनन् र सम्पुर्ण जगत लाई खुसी बनाउदै आफ्नो पीडा मन मा बाधेर नक्कली हासो देखाउदै म आइहाल्छु नि भनेर बिदाइ का हात हल्लाउँदै लगेज लतार्दै आफ्नो प्यारो जन्म भुमी लाई छोडेर धन कमाउने आस मा बिदेशीनु लगभग अहिले नेपालमा बाध्यता जस्तै बनेको छ कारण यहाँ पनि राज्य को नेतृत्व नै स्थिर नहुनु सङै बड्दो युवा हरु को असन्तुष्टले यो अवस्था शिर्जना भयको हो बिदेश गयर अठार घन्टा काम गर्ने हामी नेपालीले आफ्नो जन्म भुमि मा बीस घन्टा काम गर्न सक्छौ तर त्यसरी काम गरेर उत्पादन गरेको बस्तु लाई अन्तर्राष्ट्रिय बजारीकरण गर्दिने भय कोरियामा फल्ने कृषिजन्य बस्तु भन्दा स्वादिला हामी फलाउन सक्छौ जापान का उधोग ले बनाउने भन्दा गुणस्तरका बस्तु हामिले उत्पादन गर्न सक्छौ तर दुखको कुरा र कारण उत्पादन गरेको बस्तु बजार पाउदैन बल्ल बल्ल पाइहाले पनि त्यसको उचित मूल्य हुदैन केही गर्छु भनेर आफ्नै देश मा रिन धन गरेर कम्मर कसेर लागेको युवा निराश भयर उ पनि अन्तिममा त्यही रिन को बोझले लगेज लतार्न बाध्यतामा पुग्छ त्यसकारण यसरी उत्पादनशिल बस्तुलाइ नेपाली युवा युवती भरेर पठाउने जाहाजमा बस्तुको अन्तरास्ट्रिय बजारीकरण सरकारले गर्दिय र सरकारबाट यस्ता युवा हरु लाई प्रोत्साहन सङै उचित सहयोग गरे बाझो रहेको थुप्रै सम्भावना भयको खोरिया खनेर कोरिया हामिले यहि बनाउछौ अनि रमाउछौ आफ्नै जन्म भुमी सग र आफ्नै माटो सङ अनि बनाउछौ आफ्नै देश लाई समृद्ध सरकार होइन भने नयाँ पुस्ताले आफ्नो जन्म भुमी प्रतीको माया चटक्कै बिर्सेर धन कमाउने आसा मा अरु कै देस समृद्ध बनाउन मा नै तल्लिन हुने भय त्यसकारण बेलै मा सोच्ने हो कि सरकार? जय देश जय नरेश् । लेखक : बुद्द पौडेल

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...