#
गृह पृष्ठ कला साहित्य बिन्दु टिकटक र युटुबमा अगाडी !(हेरौ एकपटक पुरै भिडियो)

बिन्दु टिकटक र युटुबमा अगाडी !(हेरौ एकपटक पुरै भिडियो)

पर्वत –टिपिकल शब्द संयोजन गरेर सर्जक शिव अखेलीले नयाँ गीत विन्दु सार्वजनिक गरेका छन ।  गित सार्बजनिक भयको छोटो समयमा नै टिकटक र युटुबमा दर्शक स्रोताको मन जित्न सफल भयको छ।

धौलागिरी र आसपासमा बोलिने भाषाको संयोजन मार्फत विन्दु बोलको गीतमा एक चेलीको कथालाई गीतमा उठाइएको छ । गीतमा आवाज भने रिना केसीको रहेको छ भने लय भने गोविन्द पौडेलले बनाएका हुन ।

तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतलाई आचार्यले नै निर्देश गरेका छन भने रुविना अधिकार,बुद्धि खनाल लगायत आधा दर्जन कलाकारको अभिनय रहेको छ ।

पुरै भिडियो

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...