बागलुङ –बागलुङ नगरपालिका–१३ पैयुपाँटा तवै निवासी देवी जैसी बिगत ४ महिना देखि ब्रेन ट्युमर क्यान्सर रोगबाट पिडित भई भरतपुर क्यानसर अस्पतालमा उपचार गराई रहनु भएको र उहाको परिवारबाट वडा कार्यलय मार्फत बलेवा सेवा समाज जापानलाई आर्थिक सहयोगको पत्रआएको हुनाले , यो अभियान सुरु गरि पुर्व अध्यक्ष तथा संरक्षक महेन्द्र पिसीको संयोजकत्वमा जापानिज एन ११७८०० यन (नेपाली १ लाख रुपिया )संकलित रकम कोषाध्यक्ष एल पि शर्माले समाजवसेवी भिम पाठक खत्रीको ख़ातामा जम्मा गराई ,वडा अध्यक्ष नारायण शर्मा पौडेल ,साबिक बड़ा नम्बर ३ का पुर्बअध्यक्ष जस बहादुर रेग्मि क्षेत्री , समाजसेबी भिम पाठक खत्रीको रोहबरमा पिडितको छोरालाई हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष महेन्द्र ढकालले जानकारी गराउनुभयो ।
यो अभियान सुरु गर्नु भएको पुर्व अध्यक्ष तथा संरक्षक महेन्द्र पिसीले सहयोगी मनका धनिहरुलाई हार्दिक धन्यवाद दिनु हुदै ,बलेवा सेवा समाज जापानले हरेक बर्ष आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रम आपसी भाईचारा ,भेटघाट रमाईलो गर्ने उदेस्यले यो बर्ष पनि आयोजना गरिएको बनभोजको तयारी पुरा भएको र जुलाई १४ तारिख हुने बनभोज कार्यक्रममा सहभागि भईदिनु हुन संयोजक महेन्द्र पिसिले सबैमा हार्दिक अनुरोध गर्नु भएको छ।
सहयोगि मनका धनिहरु यस प्रकार हुनु हुन्छ
१-बलेवा सेवा समाज जापान
¥ १०००० २-महेन्द्र पाठक क्षेत्री ¥
५१०० ३-बलाराम भट्ट ¥
५००० ४-सुर्य लामिछाने ¥
३१०० ५-बिकास केसी ¥
३१०० ६-महेन्द्र ढकाल ¥३१००
७-बिष्णु राज पाठक ¥ ५५००
८-प्रकाश रेग्मी
¥ ५५०० ९-दिपक राज पौडेल ¥२,०००
१०-सेबक पिसी ¥२०००
११-पशुपती शर्मा लामिछाने ¥५५००
१२- एल पि शर्मा ¥२०००
१३- सुरेन्द्र “प्रेम”¥३१००
१४- टिकाराम रिजाल बिमल
२००० १५-हरि प्रसाद पाठक ¥३१००
१६- अर्जुन लामिछाने ¥२०००
१७- भक्त हमाल ¥
१०००० १८- प्रदिप लामिछाने ¥५५००
१९- राजु केसी ¥
३१०० २०- प्रकाश लामिछाने तवै ¥
११००० २१- दिपक चपाई¥२०००
२२ कृष्ण पौडेल
५५०० २३- सन्तोष केसी २१००
२४-राजेश रिजाल
२००० २५-दिपक सुबेदी ¥१००००
दिप वे फाउन्डेसन जापान २६-शेषकान्त रिजाल¥
२००० २७-गोबिन्द सिंह ¥२५००
जम्मा टोटल ¥ ११७८०० यन![]()










































