#
गृह पृष्ठ मेलापत

मेलापत

चित्रबहादुरको आधार इलाकामै जनमोर्चाको जमानत जफत

बागलुङ/बागलुङ र प्युठान राष्ट्रिय जनमोर्चा (राजमो)को जनआधार भएको जिल्ला मानिन्छन् । तर, यसपटकको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा राजमोका उम्मेदवारको जमानत समेत...

बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो

बागलुङ/जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुवै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । आइतबार बेलुकी गनिसकिएको मतअनुसार रास्वपाले क्षेत्र नं. १ मा...

बागलुङ -१ मा राप्रपा कल्याणले ल्याएको उभार

बागलुङ/ आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ को चुनावी समिकरणमा निकै रोचक परिवर्तन देखिएको छ। विगतमा नेपाली...

कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो

पर्वत- पर्वतका सात स्थानीय तहमध्ये पैयूँ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार...

पञ्चकोटमा आन्तरिक पर्यटकहरूको बढ्यो आगमन

बागलुङ - धार्मिक पर्यटकको गन्तव्य बन्दैगएको पञ्चकोटमा आन्तरिक पर्यटकहरूको आगमन बढेको छ । बागलुङ नगरपालिका-६, भान्सामा पर्यटकीय संरचना थपिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन...

युवा एकता कायम गर्न, स्टार ग्रुपको आयोजनामा भलिबल प्रतियोगिता हुदै ।

पर्वत- धेरै समय अगाडि कुश्मामा स्थापना भएको स्टार युवा क्ल्ब अर्थात स्टार ग्रुपले भलिबल प्रतियोगिता आयोजना गरेको हो। माघ २५ देखि २८ गते सम्म...

पैयू र बिहादी सकेर जलजला गयो एमाले

पर्वत-आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)का उमेदवारले पैयू र विहादीमा घर दैलो अभियान सम्पन्न गरेका छन् । एमालेको तर्फबाट उमेदवार बन्नुभएका पूर्व मन्त्री...

गण्डकीमा स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रगति

पोखरा - गण्डकी प्रदेशको आठौं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ...

रामरेखाबाट एमाले उम्मेदवार केसीको घरदैलो अभियान सुरु

बागलुङ - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर केसीले घरदैलो अभियान सुरु गर्नुभएको छ...

छुटाउनुभयो कि?

यो कस्तो प्रेम ??प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बग्दै आएपछि….

पर्वत,१७ भदौ–भदौको महिना , उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा...

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६०...

कुश्मीशेरामा फेरि अर्को पहिरो,चार घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका...

पर्वतमा तोडफोड तथा चोरीका घटना वढे स्थानिय डर त्रासमा

पर्वत- पर्वतमा पछिल्लो केहिसमय यता तोडफोड तथा चोरीका घटनामा वृद्धि भएपछि स्थानीय चिन्तित बनेका छन् । गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं. १४...

लिमिठानाका भलिवल खेलाडी तथा राष्ट्रसेवक परियार लामो समयवाट थलामा ,आर्थीक समस्याका कारण उपचारमा समस्या

पर्वत,२१ भदौ –विकास राज पौडेल कुश्मा -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा एउटा गरीव परिवारमा जन्मेका राष्ट्र सेवक कर्मचारी तथा रास्ट्रको गहना क्षेत्रीय भलिबल...