#
गृह पृष्ठ मनोरन्जन

मनोरन्जन

गायिका पुजा क्षेत्रीले ल्याइन लोकदोहोरी कोसेली ”के मा चित्त दुख्यो मयालै”

पर्वत,१४ भदौ-गत बर्षको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर...

टीकटक देखि युटुब सम्म मोहनी को चर्चा! गितको चौतर्फी सफलताले मोहनी टिम खुसी!

पर्वत,१२ भदौ -पछिल्लो समयमा नेपाली लोक दोहोरिको बजार मा निकै जमेको जोडि सुर्य खड्का र शिव अखेलिको लय र शब्दमा बजारमा आयको लाइदिम कि...

लाइदिम कि मोहनी youtube को TRENDING मा प्रबेश

पर्वत,८ भदौ-पछिल्लो समयमा नेपाली लोक दोहोरिको बजार मा निकै जमेको जोडि सुर्य खड्का र शिव अखेलिको लय र शब्दमा बजारमा आयको लाइदिम कि मोहनी...

पौवाः चित्रकार प्रेममान रहेनन :७८ वर्षको उमेरमा आइतबार निधन

काठमाडौं,१ भदौ –वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षका उमेरमा आइतबार निधन भएको छ । उहाँ पौवाः चित्रकारका रुपमा प्रख्यात हुनुहुन्थ्यो ।नेशनल हस्पिटल कलङ्कीमा...

( पर्वत लिमिठाना ) ल हेर्नुस नया गित

फलेवास नगरपालिकाको लिमीठाना मा छायन्कन गरियको तिज गित........... फलेवास नगरपालिकाको लिमीठाना मा छायन्कन गरियको तिज गित.......... https://www.youtube.com/watch?v=zqpvMaaXdJ4

रियाशाको खुशी

मोडल रियाशा दाहालले अभिनय गरेको पहिलो म्यूजिक भिडियो ‘आउँछु म फर्केर’ हो । यो भिडियोमा काम गरेकी रियाशा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् ।...

कमल गाउँलेको गाईजात्रा : अब त टाउको चाइनाको, छाती भारतको !

काठमाडौं । कलाकार कमल गाउँलेले यस वर्ष पनि गाईजात्राको भिडियो सार्वजनिक गरेका छन् । कमलले यस वर्ष ‘के–के हुने हो ?’ सार्वजनिक गरेका हुन्...

आनन्दको ‘रक्षाबन्धन’मा अक्षय

नायक अक्षय कुमार र निर्देशक आनन्द एल राय नयाँ चलचित्र ‘रक्षाबन्धन’को तयारीमा जुटेका छन् । यो चलचित्रको आज घोषणा गरिएको छ । चलचित्रलाई हिमान्शु...

पाँच तारेमा पल–पूजाको रोमान्स

नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले रिलिज हुन्छ, टुंगो छैन । यो चलचित्र कोरोना...

छुटाउनुभयो कि?

यो कस्तो प्रेम ??प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बग्दै आएपछि….

पर्वत,१७ भदौ–भदौको महिना , उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा...

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६०...

कुश्मीशेरामा फेरि अर्को पहिरो,चार घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका...

पर्वतमा तोडफोड तथा चोरीका घटना वढे स्थानिय डर त्रासमा

पर्वत- पर्वतमा पछिल्लो केहिसमय यता तोडफोड तथा चोरीका घटनामा वृद्धि भएपछि स्थानीय चिन्तित बनेका छन् । गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं. १४...

लिमिठानाका भलिवल खेलाडी तथा राष्ट्रसेवक परियार लामो समयवाट थलामा ,आर्थीक समस्याका कारण उपचारमा समस्या

पर्वत,२१ भदौ –विकास राज पौडेल कुश्मा -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा एउटा गरीव परिवारमा जन्मेका राष्ट्र सेवक कर्मचारी तथा रास्ट्रको गहना क्षेत्रीय भलिबल...