#
गृह पृष्ठ मनोरन्जन टीकटक देखि युटुब सम्म मोहनी को चर्चा! गितको चौतर्फी सफलताले मोहनी टिम...

टीकटक देखि युटुब सम्म मोहनी को चर्चा! गितको चौतर्फी सफलताले मोहनी टिम खुसी!

पर्वत,१२ भदौ –पछिल्लो समयमा नेपाली लोक दोहोरिको बजार मा निकै जमेको जोडि सुर्य खड्का र शिव अखेलिको लय र शब्दमा बजारमा आयको लाइदिम कि मोहनी बोलको गित अहिले पनि ट्रेनिङ मा छ :

लाइदिम कि मोहनी”बोलको गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा इश्वर थापा र देबी घर्तीको स्वर सुन्न सकिन्छ । शिब अखेलीको शब्द रहेको गीतलाइ सुर्य खड्काले संगीत दिएका छन भने बिश्वास नेपाल ले संगीत संयोजन गरेका छन ।

गित बजारमा आयको छोटो समयमा नै अहिले सबै दर्शक श्रोताको मन जित्न सफल भयको छ !अहिले टिकटक देखि युटुब सम्म सबैको मन मन मा छ लाइदिम कि मोहनी , यति मात्र होइन कोरोना महामारीका बिच बजारमा आयको यो गितको म्युजिक भिडियोले सबैको मन जितेको छ फिल्मी शैलिमा छायांकन गरियको भिडियोले झन सबैको मन जितेको हो !

यता गितको सफलताले यो सबै टिम खुसी त छ नै, अझैबढी यो गितका शब्द रचनाकार शिव अखेली र लय सन्कलक सुर्य खड्का खुसी देखियका छन गायक खड्का र रचनाकार अखेली दुबै जना प्रवासमा छन ! दुबै जनाले युरोप र जापान बाट सामाजिक सन्जालमा खुसी ब्यक्त गरिरहेका छन !

भिडियोमा नायक पल शाह र मोडल रियासा दाहाललाइ देख्न सकिन्छ। भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक बिष्टले सम्पादन गरेका हुुन । त्यसैगरी भिडियोको छायांकन अर्जुन तिवारी र टिमले गरेका हुन । भिडियोमा काजिश श्रेष्ठकै किरियोग्राफी रहेको छ।गीतको भिडियो लाइ सुर्य खड्का युटुब च्यानल बाट सार्बजानिक गरिएको छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...