#
गृह पृष्ठ मनोरन्जन दशै लाई तेजशको कोशेली जमरा नछरे

दशै लाई तेजशको कोशेली जमरा नछरे

काठमाडौं,१६ भदौ– लामो समयको लक डाउनका कारण आफ्नै जन्मभुमी जैमिनी बिनामारेमा रहेका गायक तेजश रेग्मीको एसपाली तिज गित बजारमा आयन तर दशैको लागि भने नया गित सार्बजनिक गरियको छ! लामो समयको प्रखाई पछी लोकसंगितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र तेजस रेग्मीको स्वरमा यस वर्षको फेरि अर्को सुपरहिट दशैँ गित”जमरा नछरे”बोलको गीत S3K Entertainmentको अफिसियल युटुब सार्वजनिक भएको छ । हरेक वर्ष हरेक सिजनमा बिष्णु माझीको स्वरमा रहेका गीतको प्रखाई रहेका हुन्छन दर्शक स्रोता माझीका गित सुन्न आतुर भएकै बेला यो गित धेरै समय पछी आज सार्वजनिक भएको हो ।

सतिश अधिकारीको शब्द सृजनामा रहेको गित लामो समयदेखि म्युजिक भिडियो देखि चलचित्र क्षेत्रमा ख्याति प्राप्त चर्चित निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुँवरको निर्देशनमा रहेको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेका हुन् राजेश कुमारले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल सारिका केसी समुन्द्र पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

म्युजिक भिडियो

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...