#

Featured

जोखिमको प्रवाह नगरी भिरको मह शिकार

बागलुङ/गल्कोट नगरपालिका वडा नं. १० पाण्डवखानीको रमुवामा भिर मौरीको मह शिकार गरिएको छ । स्थानीय कला, संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले रमुवामा...

बगानमा व्यापारीः भारतीय रोकिँदा स्थानीयको केराले मुल्य पाउन थाल्यो

बागलुङ/बागलुङ नगरपालिका–१३ नयाँपुलका लिलाधर जैसीको केरा बारीमा दैनिकजसो बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनहुँ उनको...

अझै बनेन पालिका घर, जग्गा जुटाउन चन्दाको भर

बागलुङ/ स्थानीयतह गठनको नौ वर्ष पग्दासमेत यहाँका केही पालिकाले भाडाकै घरबाट कार्यालय सञ्चालन गरिरहेका छन् । बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिका...

जिल्ला खेलकुदको आयोजनामा ,पर्वतमा दौड प्रतियोगिता हुदै।

पर्वत- पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा वैशाख २६ गते शनिबार कुश्माको बडागाउँस्थित जिल्ला...

हम्पाल ट्रेक : पूर्वाधारको अझै अभाव

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने हम्पाल लेक पछिल्लो समय पदयात्राीहरुको रोजाईमा पर्ने गरेको छ । हाइकिङमा रुचि राख्नेहरुका लागि यो क्षेत्रको पदयात्रा निकै रोमाञ्चित छ...

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित...

अलपत्र कुश्मीसेरा–रुम्टा सडक बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण

बागलुङ- ठेकेदारको लापरबाहीले पटक पटक अलपत्र परिरहेको दक्षिण बागलुङको कुश्मीसेरा–रुम्टा हुँदै राङखानी जाने सडक निर्माणका लागि स्थानीयले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि...

ढोरपाटनमा दोस्रो सिकार याम : १४ नाउर र १० झारलको सिकार चल्दै

बागलुङ / बागलुङको ढोरपाटनमा अहिले दोस्रो सिकार याम चलिरहेको छ । यो याममा विदेशी पर्यटक सिकार खेल्न व्यस्त छन् । नेपालको एक मात्र सिकार आरक्ष...

दिवा सेवा कार्यक्रम चलाउन पितृ सप्ताह शुरु

बागलुङ/जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने उदेश्यले बागलुङमा श्रीमद भागवत महापुराण पितृ सप्ताह शुरु भएको छ । बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा...

छुटाउनुभयो कि?

यो कस्तो प्रेम ??प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बग्दै आएपछि….

पर्वत,१७ भदौ–भदौको महिना , उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा...

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६०...

कुश्मीशेरामा फेरि अर्को पहिरो,चार घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका...

पर्वतमा तोडफोड तथा चोरीका घटना वढे स्थानिय डर त्रासमा

पर्वत- पर्वतमा पछिल्लो केहिसमय यता तोडफोड तथा चोरीका घटनामा वृद्धि भएपछि स्थानीय चिन्तित बनेका छन् । गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं. १४...

लिमिठानाका भलिवल खेलाडी तथा राष्ट्रसेवक परियार लामो समयवाट थलामा ,आर्थीक समस्याका कारण उपचारमा समस्या

पर्वत,२१ भदौ –विकास राज पौडेल कुश्मा -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा एउटा गरीव परिवारमा जन्मेका राष्ट्र सेवक कर्मचारी तथा रास्ट्रको गहना क्षेत्रीय भलिबल...