बागलुङ, १९ भदौ–बानपा १२ अमलाचौर वडा कार्यलय ले एक कार्यक्रमका बिच वडाका भजन मन्डली समुहलाइ सम्मान गरेको हो ! कार्यक्रममा वार्ड अध्यक्ष गुरुद्त पाठकले उनिहरु लाई आब्स्यक पर्ने बाध्यबादन सामग्री खरिदको लागि रकम समेत प्रदान गर्नु भयको हो ! कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले वडाले आफ्नो सस्कार र सस्कृती जोगाउन लागेका संघ सस्था ब्यक्तीहरु लाई सहयोग र संरक्षनमा विशेष ध्यान दियको बताउनुभयो !
साथै उहाले विभिन्न ठाउमा गयर प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै नौमती बाजा, भजन समूहले वडाको नाम उच्च राख्न सफल भयको स्मरण गर्दै आगामि दिनमा पनि यसको संरक्षनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनु भयो , अमलाचौरमा अहिले नै वार्डको सहयोगमा वडाको प्रोफाइल तयार पार्ने काम समेत अगाडी बढेको वार्ड अध्यक्ष पाठकले जानकारी दिनु भयको छ !











































