#
गृह पृष्ठ कला साहित्य रास्ट्यि लोक भजन चुड्का संरक्षण प्रतिस्ठान : बागलुङको अध्यक्षमा क्षेत्री र महासचिबमा...

रास्ट्यि लोक भजन चुड्का संरक्षण प्रतिस्ठान : बागलुङको अध्यक्षमा क्षेत्री र महासचिबमा पौडेल निर्बाचित

बागलुङ ,४ माघ-रास्ट्यि लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपालको बागलुङमा शनिबार नया कमिटी चयन भयको छ । बानपा १३ दम्कको फाट्मा सनिबार आयोजित बनभोज एबम परिचयात्मक कार्यक्रम तथा भजन समुहको भेलाले कमिटिको अध्यक्षमा टेक बहादुर क्षेत्री ” संगम”लाई र महासचिबमा भिमनाथ पौडेल लाई निर्बाचित गरेको हो । बरिस्ठ उपाध्यक्षमा गुडनिधी शर्मा, महिला उपाध्यक्षमा रिना केसि, कोशाअध्यक्ष तुल कुमारी क्षेत्री , सह-कोसाअध्यक्ष्यमा टन्क केसि र सदस्यहरुमा देबेन्द्र पौडेल ,गम्भीरा घिमिरे,शिलशिला केसि,मेघनाथ शर्मा, कुशुम बुढाथोकी ,पार्बती केसि सहित खुल्ला उपाध्यक्ष, दुई सचिब र दुई मनोनित सद्स्य पहिलो बैठक बाट थप गर्ने गरि १७ सदस्यीय कार्यसमिती चयन भयको हो ।

साथै बागलुङ जिल्ला बाट केन्द्रिय सदस्यमा लोक दोहोरी गायक कृष्ण अखेली र प्रदेश कमिटी सदस्यमा झपिन्द्र बहादुर क्षेत्री लाई मनोनित गरियको छ। नया कार्यसमितिले ५ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ जसमा राजु खड्का, बिष्णु प्रसाद पाठक, इन्द्र राज पौडेल,दुर्गा बहादुर आचर्य रहनु भयको छ भने कानुनी सल्लाहकारमा बिष्णु प्रसाद सापकोटा लाई चयन गरेको हो।

नबनिर्बाचित टिम लाई बधाइ दिदै रास्ट्यि लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपालका केन्द्रिय अध्यक्ष प्राज्ञ प्रजापती पराजुलीले बागलुङमा पनि लोक भजन संरक्षनमा चालेको कदम को प्रसम्सा गर्दै अब संगठित भयर अगाडी बढ्नु पर्ने बेला आयको बताउनु भयो। भजन गाउने भने पछि बुढा पाका मात्रै हुन्छन भन्ने कुरालाइ चिर्दै अब युबा पुस्तहरु लाई पनि यो सिकाउनु पर्ने र सस्कृती ,सस्कार ,धर्म ,जोगाउन सबै जुट्नु पर्ने बेला आयको पराजुलिको भनाइ छ । कार्यक्रममा बिनामारे ,अमलाचौर,जैमिनी, र कालिका भजन समुहका भजने टोलिले भजन समेत प्रस्तुत गरेका थिय भने अन्य अनुपस्थित भयका भजन समुहहरुलाई पनि यस सस्थामा संगठित गरेर लैजाने नब निर्बाचित अध्यक्ष टेक बहादुर केसि संगमले बताउनु भयो।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...