#
गृह पृष्ठ कला साहित्य माया के रैछ ?? गायक रबि कार्की लाई सोधौ !(भिडियो सहित)

माया के रैछ ?? गायक रबि कार्की लाई सोधौ !(भिडियो सहित)

काठमाण्डौ, २५ मंसिर–म्याग्देली लोक गायक एवम हास्य कलाकार रवि कार्कीको मर्म स्पर्शी गीत माया के रैछ भिडियो सहित सार्वजनिक भएको छ । सर्बप्रिय लोक गायीका देवि घर्ती र गायक रवि कार्कीको आवाज रहेको यस गीतमा प्रबिण खत्री ठुलेको शब्द रहेको छ। गायक तथा सारड्डी बादक हेमन्त कान्छा रसाईलीको एरेन्ज रहेको माया के रैछ बोलको यस गीतमा संगीत स्वंम गायक रविको छ।

दुई आखा झै भो हाम्रो जुनी , संगै रुनी भेट कहिल्यै नहुनी ।जस्ता निक्कै मर्मस्पर्शी शब्द चयन भएको यस गीतको केहि दिनमै चर्चा चुलिएको छ , गायक रविको आफ्नै यट्युव च्यानल मार्फत सार्वजनिक भएको यस गीतले टिकटकमा समेत सफता पाउदै गएकोमा आफ्नो सम्पुर्ण तिम खुशी रहेको गायक रविको भनाई छ ।आखिर कस्तो बनेको छ त माया के रैछ भिडियो सहित हेरौ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...