#
गृह पृष्ठ राजनीति विप्लब हमाल नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित

विप्लब हमाल नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित

पर्वत ,२७ साउन – नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा पर्वतका युवा व्यावसायि विप्लब हमाल मनोनित हुनुभएको छ ।पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङमा क्रसर उद्योग र पेट्रोेल पम्प संचालन गर्दै आउनुभएका सफल उद्यमी हमाललाई काँग्रेस सभापति देउवाले मनोनित गर्नुभएको हो । उहाँ उद्यम सँगसँगै सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ ।

उहाँसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेका केन्द्रिय बिभागमा पर्वतका पाँच जना सदस्यले ठाउँ पाएका छन ।नेपाली कांग्रेसले आइतबार र सोमबार गठन गरेका १० बिभाग मध्ये पर्वतका ५ जनालाई बिभागको सदस्यमा सभापति देउवाले मनोनयन गरेका हुन ।यसैगरी कांग्रेसको केन्द्रिय संगठन बिभागको सदस्यमा गंगाधर तिवारी, राज्य प्रशासन बिभागको सदस्यमा राजेन्द्र तिवारी,  यातयात ब्यबसायी समन्वय बिभागको सदस्य सदस्यमा शिब सुबेदी र मुस्लिम बिभागको सदस्यमा सनम बेगमलाई मनोनित गरेको हो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...