#
गृह पृष्ठ मेलापत सुनसँगै चाँदीको भाउमा पनि उच्च मूल्यको रेकर्ड

सुनसँगै चाँदीको भाउमा पनि उच्च मूल्यको रेकर्ड

२३ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक उच्च मूल्यको रेकर्ड कायम भएको छ । शुक्रबार कारोबारका लागि सुनको भाउ तोलामा एक लाख तीन तीन हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको भाउ १४ सय पाँच रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको प्रतितोला मूल्य १४ सय पाँच रुपैयाँ हालसम्मकै सबैभन्दा धेरै भएको महासंघमा महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । यस अघि चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ सम्म पुगेको थियो ।

शुक्रबारका लागि तोकिएको सुनको खरिद बिक्री मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । बिहीबार पनि तोलामा ११ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । महासंघले शुक्रबारका लागि तेजावी सुनको प्रतोतोला मूल्य एक लाख तीन हजार तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य १४ सय पाँच रुपैयाँ पुगेको छ ।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...