#
गृह पृष्ठ मनोरन्जन राजेन्द्र सापकोटाको ‘उठ्ने बेलाको’ बोलको गित टिकटक देखि युटुब सम्म चर्चामा।

राजेन्द्र सापकोटाको ‘उठ्ने बेलाको’ बोलको गित टिकटक देखि युटुब सम्म चर्चामा।

पोखरा – लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाले दोहोरी गीत ‘उठ्ने बेलाको’ बोलको मौलिक दोहोरी गीत बजारमा ल्याएका छन् । गीतले छोटो समयमा दर्शकश्रोताको मन जित्ने क्रममा छ ।

सापकोटालाई गीतमा चर्चित गायिका देवि घर्तिमगरले स्वरमा साथ दिएकी छन् । गीतमा सापकोटाको संगीत र प्रल्हाद सुवेदीको शब्द सिर्जना रहेको छ ।
गत बुधबार गायक राजेन्द्र सापकोटाले आफ्नै युट्युबबाट उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक गरेको हुन् ।

म्युजिक भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियोमा विवश ठकुरी र सीता घिमिरेले स्क्रिन शेयर गरेका छन् ।
सापकोटाले यसअघि ‘सोच आँखा बन्द गरेर, पिरती मिसाउनी, जवानीमा धक्का, हैन भन्नीलाई’ लगायतका गीत लोकप्रिय छन् ।

भिडियो

 

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...