#
गृह पृष्ठ मेलापत एमाले गण्डकीमा पर्वतका १५ जना निर्वाचित

एमाले गण्डकीमा पर्वतका १५ जना निर्वाचित

पर्वत –नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनमार्फत पर्वत जिल्लाबाट १५ जना निर्वाचित भएका छन ।
बिहीबार भएको निर्वाचन अन्तर्गत पर्वतबाट फलेवास नगरपालिकाबाट मञ्जु अधिकारीले पदाधिकारीमा स्थान बनाएकी छिन् । फलेवास नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी उनी उपसचिवमा निर्वाचित भएकी हुन् । महिला उपसचिवतर्फको उक्त पदमा अधिकारीले पाँच सय ३१ मत ल्याउँदा कास्कीकी मिना गुरुङले तीन सय ६५ मत ल्याएकी हुन् ।
यस्तै सदस्यहरुमा शान्त पौडेल, प्रेम पौडेल, मित्रलाल बस्याल, हिरादेवी शर्मा, जुनादेवि नेपाली, कमल प्रसाद भुुसाल, शारदा शर्मा, महेन्द्र कुमार श्रेष्ठ, खुम प्रसाद सुवेदी, लाल बहादुर अधिकारी, विष्णुराम बि.क., सुरक्षा लामिछाने, यम कुमारी राना र अर्जुन पौडेल रहेका छन् ।
बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...