#
गृह पृष्ठ मेलापत एमाले गण्डकी अधिवेशन : खगराज प्यानल तयार

एमाले गण्डकी अधिवेशन : खगराज प्यानल तयार

पोखरा –नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनका लागि स्थायी कमिटी सदस्य खगराज अधिकारीको ‘प्यानल’ तयार भएको छ । बुधबार बिहान हुने उम्मेदवार दर्ताका लागि खगराज टीम तयार भएको एमाले केन्द्रीय सदस्य राजीव पहारीले जानकारी दिए ।

उनका अनुसार लमजुङका मायानाथ अधिकारी अध्यक्ष, नवलपुरका बाबुराम बिक उपाध्यक्ष, कास्कीका रश्मि आचार्य सचिवको उम्मेदवार बन्ने गरी टीम तयार भएको छ । सो टीममा म्याग्दीका सन्तोष रावल र कास्कीकी मिना गुरुङ उपसचिवको उम्मेदवार बन्ने तयारी छ । उपमासचिव पृथ्वीसुब्बा गुरुङ पक्ष टीम तयार गर्ने प्रक्रिया छ ।

 

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...