#
गृह पृष्ठ मेलापत मदन भण्डारीको जन्मजयतीको अवसरमा नेकपा एमाले पर्बतले गर्यो, श्रमिक परिवारका बालबालिकालाई सहयोग

मदन भण्डारीको जन्मजयतीको अवसरमा नेकपा एमाले पर्बतले गर्यो, श्रमिक परिवारका बालबालिकालाई सहयोग

पर्वत –जननेता मदन भण्डारीको जन्मजयतीको अवसरमा नेकपा एमालेले श्रमिक परिवारका बालबालिकालाई सहयोग गरेको छ । नेकपा एमाले जिल्ला कमिटि पर्वतले कुश्मा नगरपालिका वडा न १ मालढुंगामा रहेको श्रमिक आधारभूत विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गरी भण्डारीको सम्झना गरेको हो ।

एमाले जिल्ला अध्यक्ष राजु पौडेलको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरिएको सचिव गोविन्द पहाडीले जानकारी दिए । विद्यालयमा नै पुगेर बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको थियो ।उपाध्यक्ष पदमपाणी शर्माले जननेता भण्डारीको स्मृतिमा श्रमिक बालबालिकासंग पुगिएको जानकारी दिए । तत्कालीन एमाले महासचिव भण्डारीको २०४९ सालमा संस्कास्पद जीप दुर्घटनामा मृत्यु भएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...