#
गृह पृष्ठ प्रवास बलेवा सेवा समाज जापानले गर्यो आफ्ना सस्थापक अध्यक्षलाई सम्मान।

बलेवा सेवा समाज जापानले गर्यो आफ्ना सस्थापक अध्यक्षलाई सम्मान।

जापान-कहिले बिपदमा परेकाको सहारा बन्दै त ,कहिले बिरामीहरुको उपचारमा आफ्नो गाँस कटायर आर्थिक सहयोग गर्दै विभिन्न सामाजिक कार्यमा सकृय बलेवा सेवा समाज जापानले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सस्था ले छैटौ कार्यकाल को सातौ नियमित बैठकको अवसर पारि टोकियो को शिनओकूबो मा अवस्थित एक रेस्टूरेंटमा समाजका संस्थापक अध्यक्ष लाई सम्मान गरेको हो। नेपालबाट जापान भ्रमणमा रहनु भएका समाजका संस्थापक अध्यक्ष रामचन्द्र केसीलाई सम्मान गरिएको हो ।

केसिलाई बलेवा सेवा समाज जापान का अध्यक्ष टिकाराम रिजाल बिमल तथा संरक्षकहरुले खादा ओडाएर सम्मान गर्नु भएको थियो।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...