#
गृह पृष्ठ मनोरन्जन पर्वत महोत्सवको अवसरमा बन्जि र जिपलाइन गर्नेका लागि विशेष छुट

पर्वत महोत्सवको अवसरमा बन्जि र जिपलाइन गर्नेका लागि विशेष छुट

पर्वत-सातौँ पर्वत महोत्सवको अवसरमा जिल्लामा रहेका हासिक खेल खेल्न चाहनेहरुलाई विशेष छुट हुने भएको छ । यही माघ ११ देखी २१ गते सम्म सञ्चालन हुन गइरहेको गण्डकी प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा सातौँ पर्वत महोत्सव अवधीभर खेल खेल्न चाहनेलाई विशेष छुट हुने भएको हो ।

सोमबार महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले जिल्लामा सञ्चालित बन्जि जप, स्विङ जिप लाईन, साइकलिङ लगायतका साहसिक खेलहरुमा महोत्सव अवधिभर छुटको व्यवस्था मिलाएको बताउँनुभयो । उहाँले भन्नुभयो, “हामीले बन्जि तथा जिपलाईन सञ्चालकसंग सहकार्य गरेर १० प्रतिशत छुट हुने व्यवस्था मिलाएका छौ । टिकट बुकिङको व्यवस्था महोत्सव स्थलमै हुनेछ ।” धिकारीले पछिल्लो समय पर्वत पर्यटकिय हव बन्दै गहिरहेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि पर्वतमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउँन खोजी रहेको बताउँनुभयो ।

महोत्सवमा विश्वकै दोस्रो अग्लो बञ्जिजम्प, जिपफ्लाईङ्ग, कालीगण्डकी नदिमा ¥याफ्टीङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अबलोकन गर्न सकिने छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...