#
गृह पृष्ठ मनोरन्जन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान पर्बतको छैठौं अधिबेशन सुरु

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान पर्बतको छैठौं अधिबेशन सुरु

बिकास राज पौडेल कुस्मा पर्बत ,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान पर्बत साखाको छैठौं अधिबेशन सुरु भएको छ जिल्लामा रहेर लोक तथा दोहोरी गितको संरक्षण गर्दै कला र संकृतिको जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको सस्थाले जिल्लामा विभिन्न सामाजिक सेबा तथा रचनात्मक काम हरु पनि गर्दै आएको छ मङ्सिर २४ गते अधिबेशन उद्घाटन हुने अध्यक्ष दिपक गदालले जानकारी दिनुभयो अधिबेशनको पुर्ब सन्ध्यामा विभिन्न सामाजिक कार्यहरुको आयोजना पनि गरिएको छ मङ्सिर १८ गते गुप्तेस्वर बेद बेदाङ्ग पाठसालामा बटुकहरुलाइ खाद्यान्न बितरण कार्यक्रम १९ गते जिल्ला कारागार पर्बतमा मादल बितरण २० गते जनप्रीय आधारभुत बिद्यालय कुस्मा (९ मा लोक गित प्रतियोगिता २१ गते हरि प्राथमिक बिधालय दोबिल्लामा स्टेसनरी सामाग्री बितरण २२ गते मोदीबेणि बृदाआश्राममा फलफुल बितरण २३ गते समाज कल्याण आधारभूत बिद्यालय जलजला र समिक्षा बैठक गोल्डेन होटेल मा र २४ गते ११ बजे अधिबेशन उद्घाटन हुनेछ

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...