#
गृह पृष्ठ Uncategorized निर्वाचनका कमान्डर पदमपाणी शर्मा !आफू हारेर पनि पर्बत जिल्ला एमालेमय बनाए।

निर्वाचनका कमान्डर पदमपाणी शर्मा !आफू हारेर पनि पर्बत जिल्ला एमालेमय बनाए।

पर्बत-भर्खरै मात्र समपन्न भयको प्रतिनिधिसभा र प्रदेशसभाको निवार्चनमा नेकपा एमाले पर्बतले भारी मतका साथ पर्बतका ३ ओटै निर्वाचन क्षेत्रमा आफ्नो जित निकाल्न सफल भएकोछ।
पाँच दलिए गठबन्धनका बिच पनि एक्लै निर्वाचनमा होमिएको एमालेले आफ्नो कोल्टामा जित पार्न सफल भयको भन्दै अहिले पार्टी भित्र र सामाजिक संजालमा निर्वाचन परिचालन कमिटीका संयोजक एवम पार्टी उपाध्यक्ष पदमपाणी शर्माको निकै चर्चा भयको छ।
नेकपा एमाले पर्बतका उपाध्यक्ष एवम जनताका लोकप्रिय युवा नेता पदमपाणी शर्माले पार्टि र सिङ्गो पर्बतेली जनताको शिर ठाडो हुनेगरी आफू निर्वाचन परिचालन कमिटिको समयोजक भएर कुशलता पुर्वक तीन वटै सिट जिताउन सफल भएका हुन।
गत स्थानीय तहको निर्बाचनमा फलेवास नगरपालिकाको प्रमुखमा पार्टी भित्रकै केही नेता कार्यकर्ताहरुले असहयोग गरेर शर्मालाइ हरायको भन्ने आरोप अहिले पनि चौपारिमा चिया संगै गफ हुने गरेकोछ । तर पनि आफू चोटलाई भुलेर पार्टी जनता र समृद्ध पर्बत बनाउने एमालेका उमेदवार नै हुन भनेर नेता शर्माले मनमा कुनै तुस नराखी एमालेका उम्मेदवार लाई जिताउन चुनाबी कमान्डर भएर त्यो कुशलता प्रस्तुत गरेका हुन।
निर्वाचन परिचालन कमिटिका समयोजक शर्माले एक बिज्ञपति जारी गर्दै सबै मतदाता पर्वतेली जनता नेता कार्यकर्ता सबै लाई धन्यवाद समेत दिएका छन।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...