#
गृह पृष्ठ मनोरन्जन आखिर के छ त? दशै गित च चहोइमा हेरौ (भिडियो सहित)

आखिर के छ त? दशै गित च चहोइमा हेरौ (भिडियो सहित)

काठमाडौँ –अमृता नेपाली र तारानाथ आचार्यको स्वरमा सजिएको च चहोई च चहोई बोलको दशैँ गित बजारमा सार्वजनिक भएको छ।  शिब अखेलीको लय तथा शब्दमा सजिएको उक्त भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका हुन् । गणेश सापकोटाको सम्पदनमा रहेको उक्त गितमा रुबिना अधिकारी र सोनु रोयलले अभिनय गरेका छन् । यो गित डिजिटल स्टार प्रालीबाट सार्वजनिक भएको छ ।

नजिकिदै गरेको चाडपर्व संगै देश फर्किन नसकेका पर्देशीहरुको वियोगान्त क्षणलाई उक्त गित मार्फत चित्रण गरिएको छ । बाध्यताले चाडपर्व परिवार संगै मनाउन नपाएका कयौँ ब्यक्तीको हृदयलाई यस गितले फेरी झस्काएको छ ।

हेर्नुहोस् पुरा भिडियो :

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...