#
गृह पृष्ठ प्रवास नारिता नेपालको आयोजनामा अगस्ट २७ तारिक शनिवार भब्य तीज कार्यक्रम आयोजना हुने

नारिता नेपालको आयोजनामा अगस्ट २७ तारिक शनिवार भब्य तीज कार्यक्रम आयोजना हुने

जापान-हिन्दु नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा जापानको नारिता क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नारिता नेपालले शुभकामना आदानप्रदान तथा मनोरन्जनात्मक सांगितिक साथै दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रवासमा रहेर पनि नेपालको पहिचान कला, संस्कृति, भेषभुषा, परिकार नेपालीहरुवीच एकआपसमा मित्रता, भातृत्व भाईचारा, नेपालीपन झल्काउन, सामाजिक सदभाव, रीतिरिवाजलाई प्रवद्दन गर्ने मुल उद्देश्यका साथ आयोजना गर्न लागिरहेको TEEJ FESTIVAL 2022मा बिभिन्न कला, संस्कृति, जात जातिका भेषभुषा र मनोरञ्जनात्मक कार्यक्रम एवं अन्य प्रतिभाहरुको पनि प्रदर्शन गरिने भएको हुँदा जापानमा रहनुभएका प्रतिभाको धनि अथवा इच्छुक ब्यक्तिहरुले अगस्ट २० तारिख भित्र सम्पर्क गर्नु हुन आयोजकले अनुरोध गर्नुभएको छ ।

कार्यक्रम सभ्य अनि भब्य बनाउन मुख्य स्पोन्सरमा PABI’S COLLECTION, सपोर्ट मा SRIJANA BEAUTY COLLECTION,इभेन्ट पार्टनरमा क्योदाइ मार्ट, चकटी रेष्टुरेन्ट, सिटी सेन्टर र फरेक्स रेमिट रहेको छ भने मिडिया पार्टनरमा फोनिज न्युज डटकम र बिन्ति पत्र रहेको छ । २०२२ अगष्ट २७ गते शनिबार का दिन साँझ ५ बजेदेखि ९ बजेसम्म नारिता स्काई टाउन,चिवामा हुन गइरहेको कार्यम्रममा निशुल्क सहभागी हुन पाउने ब्यबस्था गरिरहेकोले उपस्थिति तथा सहयोगको लागि निम्न ब्यक्तिहरुलाइ सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ । सम्पर्कको लागि कार्यक्रम संयोजक ओशिन राई गुरुङ (०८० ५५२७ ०१०७ ) पवीत्रा गुरुङ (०९० ३४३८ ९५६६) सुष्मा राउत (०८०९४०० ६४९४ ) शरयु पाण्डे (०७० २२६३ ६९१६)

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...