#
गृह पृष्ठ मनोरन्जन गायक अर्जुन पन्तको स्वरमा ‘बुढि पिडित’ गीत सार्वजनिक

गायक अर्जुन पन्तको स्वरमा ‘बुढि पिडित’ गीत सार्वजनिक

पर्बत – गायक अर्जुन पन्त र गायिका जमुना पौडेल लामिछानेको स्वरमा रहेको गीत ‘बुढि पिडित’ सार्वजनिक भएको छ । गीतमा बालकलाकार सगुन आचार्य र अपर्ण परियार समेतको स्वर रहेको छ । गीतमा गायक अर्जुनकै शब्द तथा संगीत रहेको छ ।

मौलिक लोक लयमा आधारित  गीत भएको कारणले पनि आमदर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् । निशान एस के ले नै निर्देशन गरेको म्यूजिक भिडियोमा सुरविर पण्डित , जुना कार्की , अर्जुन पन्त ,मन्जु तामाङ्ग र बालकलाकारहरु सगुन शाही , सुदिप बत्सयाल , भुमिका बत्सयाल र  अपर्ण परियार ‘जिरे’ले अभिनय गरेका छन् ।
नविन गिरीको छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...