#
गृह पृष्ठ मनोरन्जन प्रकाश सुनारको नया गित एक्लो बनायो बजारमा

प्रकाश सुनारको नया गित एक्लो बनायो बजारमा

पर्बत-  कु न पा १ पाङ मा जन्मे का प्रकास सुनार यतिबेला गायन मोडल मा लागि परेका छन् यतिबेला उनले धेरै नै गित मा लय ,शब्द, स्वर , साथ साथै मोडल मा देखिदै आएका छन् यसै बिच पछिल्लो साङितिक कोसेली एक्लो बनायो बजारमा लियर आयका छ्न प्रकाश सुनारको लय बिजन परियार र सम्झना परियारको स्वरमा बिजन गोतामे सङिता परियार प्रकाश सुनार देबि परियारले अभिनय गरेका छ्न भने निर्देशन दिलिप ,प्रकास र छायांकन तथा सम्पादन  निर्देशन जि सी जिसिले  गरेका छ्न sf मिडिया youtub मा देसैभरिबाट हेर्न सकिन्छ गित हेर्न यहाँ जानुहोला

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...