#
गृह पृष्ठ मनोरन्जन लोकप्रिय गायक  कस्तुप पन्तको पहलमा लिमिठानाको मोटर बाटोलाई बजेट बिनियोजन

लोकप्रिय गायक  कस्तुप पन्तको पहलमा लिमिठानाको मोटर बाटोलाई बजेट बिनियोजन

पर्बत – नेपाली गित संगीतमा पछील्लो लोकप्रिय नाम हो कस्तुप पन्त ,गित संगीतमा लागेर नाम दाम कमाउदै  गर्दा सामाजिक काम गर्नु  पर्छ भनेर अहिले सामाजिक काममा लागेका पन्तले गाउको समस्या देखेर मोटर बाटोको लागी बजेट पार्न सफल भएका छ्न ।   आफु जन्मियको  गाउलाई केहि गरौ भनेर योज्ना पारेको गायक  पन्तले  बतायका छ्न    चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ ।सांस्कृतिक संघका केन्द्रीय सदस्यसमेत रहेका पन्तले गत चैतमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमक्ष पर्वत फलेवास–७ लिमिठानाअन्तर्गत पर्ने खराचौर गाडाखोला कुमाले खराचौर हेल्थपोस्ट हुँदै बेर्नेट लिमिठाना मावि वडा कार्यालयसम्मको मोटरबाटो स्तरोन्नति गर्न पाँच करोड विनियोनन गरिदिन निवेदन दिएका थिए ।

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...