#
गृह पृष्ठ मनोरन्जन कुश्मामा भइरहेको महोत्सवमा बिष्णु खत्री र सम्झना भण्डारीसँग यसरी झुम्यो पर्वत

कुश्मामा भइरहेको महोत्सवमा बिष्णु खत्री र सम्झना भण्डारीसँग यसरी झुम्यो पर्वत

पर्वत : कलाकारहरुकै स्वरमा स्वर मिलाउँदै, चिच्याएर उनीहरुलाई समर्थन गर्दै अनि नाच्दै रमाउँदै गर्न नपाएको धेरै भएको थियो कुश्माबासीलाई। कोभिड–१९ को जोखिमका कारण लामो समय हुन नपाएका मेला महोत्सवका कारण सुनसान बनेका थिए गाउँ र शहर। यही सुनसानमा गुमेको रमाइलोलाई कुश्मावासीहरुले मङ्गलवार साँझमा फिर्ता ल्याएका छन्। निर्वाचन अगाडिसम्म नभएको भिडभाड निर्वाचनको बेलामा भयो। निर्वाचनमा पनि आफ्ना उम्मेदवारलाई जिताउन सबै दौडादडमा। यही दौडाईको थकान मेटनका लागि पनि पर्वतमा चलिरहेको पर्वत कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सवमा दर्शकहरुको घुईँचो लाग्यो। स्टेज तताएका बिष्णु खत्री र सम्झना भण्डारीका दर्जनौँ गीतमा उनीहरुले सँगैसँगै गाए, चिच्याएर र नाचेर साथ दिए।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...