#
गृह पृष्ठ मनोरन्जन बागलुङ समाज युके र मोना युकेको कार्यक्रममा भोलि भिर्नी झोलाका गायक अखेलीको...

बागलुङ समाज युके र मोना युकेको कार्यक्रममा भोलि भिर्नी झोलाका गायक अखेलीको धमका!

बेलायत-साङ्गितिक कार्यक्रमको सिलसिलामा बेलायतमा रहेका चर्चित लोकदोहोरी गायक कृष्ण अखेलि ले अप्रिल 30 तारिकको दिन दुई ओटा कार्यक्रममा एकसाथ आफ्नो प्रस्तुती दिने भएका छन। बागलुङ समाज युकेले आयोजना गरेको कार्यक्रम र म्याग्दी संगठन मोना युकेले आयोजना गर्न लागेको मोना युके सुभकामना साझमा उनले आफ्नो प्रस्तुती दिने बताइएको छ।

गायक अखेलीले आफ्नो चर्चित गित भिर्निझोलामा लगायतका गित गायर दर्शक स्रोतालाइ मनोरञ्जन प्रदान गर्नेछन। उनको साथमा बागलुङ समाज युकेको कार्यक्रममा अर्का लोकप्रिय गायक रेशम निर्दोश र अनुपा थापा मगरले समेत आफ्नो साङ्गितिक प्रस्तुती प्रस्तुत गर्ने छन। यता मोना युकेको कार्यक्रममा भने गायक अखेली गायिका तुलसा क्षेत्री अस्मिता डल्लाकोटी विशाल रायमाझी लगायतले मनोरन्जन प्रदान गर्ने आयोजकले बतायको छन।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...