#
गृह पृष्ठ मनोरन्जन बाल गायक अपर्ण परियारको स्वरमा रहेको “जिरे” सार्वजनिक

बाल गायक अपर्ण परियारको स्वरमा रहेको “जिरे” सार्वजनिक

काठमाण्डौ ।
बाल गायक अपर्ण परियार र गायिका श्रृजना कुवँरको स्वरमा रहेको “जिरे” बोलको भिडियो बजारमा आएको छ ।अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सिर्जनमा गीत निमार्ण गरिएको छ । बाल प्रतिभालाई आम दर्शक तथा स्रोता माझमा पुयाएर आफुले बालक परियारको कलाको प्रसंसा गरेको गीतका सर्जक अर्जुन पन्तले बताए । माया र प्रेमका शब्द लाई गीतमा समेटिएको छ ,एम थापा मगरले गीतलाई एरेन्ज गरेका छन । निर्देशन जिसी छायाँकन , प्रकाश एस के को सम्पादन र अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा देवी परियार र अपर्ण परियार लगायतको अभिनय रहेको छ भिडियोमा ।

हेर्नुहोस भिडियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...