#
गृह पृष्ठ प्रवास पैयुपाटाकी क्यान्सर पिडित जमुनाको परिवारलाई बलेवा सेवा समाज जापानले गर्यो आर्थिक सहयोग!

पैयुपाटाकी क्यान्सर पिडित जमुनाको परिवारलाई बलेवा सेवा समाज जापानले गर्यो आर्थिक सहयोग!

बागलुङ- सामाजिक परोपकारिता मा हातेमालो गर्दै आएको संस्था बलेवा सेवा समाज जापान र कार्यसमिति को मातहत मा अाफ्नो छाक बाट कटाई बलेवाबासिको दुख सुखमा मलाम लगाउने गरि बाग्लुङ नगरपालिका -१३, पैयुपाटा मुसुराबारी हाल सुन्दर बस्ती र अस्थायी रुपमा केही समय देखि बसोबास गर्दै क्यांसर रोगबाट पिडित भई जमुना परियारको उपचारलाई जम्मा गरेको रकम निज बिरामीको मृत्यु भए पनि उहाको स्थिति निकै कमजोर र स सना नानािहुरुको मायामा सेवा धर्म हुन्छ भनी बलेबा सेवा समाज जापानले संकलन गरेको आर्थिक सहयोग पठाई बागलुड समाज बहराईनका संस्थापक तथा बाग्लुङ पैयुपाटा समाज पोखराको सल्लाहकार लाल बहादुर पाठक र सल्लाहकार दिपक परियार बलेवा सेवा समाज जापानका भुतपुर्व प्रवक्ता श्री गोविन्द सिहं को रोवरमा अन्तर्राष्ट्रिय बाग्लुङ सेवा समाज संरक्षक होम नाथ शर्मा र बाग्लुङ पैयुपाटा समाज पोखरा का कार्य समितिका सदस्य देवि परियारको विशेष उपस्थितिमा रु ४७,८८४ हस्तान्तरण गरेको छ सामाजिक सेवा मा सधै काम गरेको र पछि का दिन मा पनि सहयोग गर्न तत्पर रहेक़ो संस्था का संरक्षक महेन्द्र पिसी ले जानकारी दिनु भयो साना ठुला काम हरु मा संस्था ले हात फ़ैलाउदई आएको संस्था का महासचिव टिकाराम रिजाल बिमल ले बताऊनु भयो वलेबा सेवा समाज जापान र सम्पूर्ण सहयोगी मन हरु लाई हार्दिक हार्दिक धन्यवाद दिदै सदैव अगाड़ी बढ़न संस्था का अध्यक्ष राज पौडेल ले पिडित बिरामी लाई सानो सहयोग ले टेवा पुग्ने बताऊनु भयो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...