#
गृह पृष्ठ मेलापत बिदेसको मोह मौरीले भुलाईदियो ,स्वदेशमै बसेर मौरी बाटै प्रसस्त कमाउछ्न लिमिठानाका रिजाल

बिदेसको मोह मौरीले भुलाईदियो ,स्वदेशमै बसेर मौरी बाटै प्रसस्त कमाउछ्न लिमिठानाका रिजाल

पर्वतको – फलेवास लिमिठानाका लाल प्रसाद रिजालको जिवन मौरी पालन व्यवसायले एकाएक वदलिएको छ । गांउमा रोजगारको खोजीगर्दै हिड्ने यूवाहरुका लागि उनि उदाहरिणय पात्र वनेका छन् । उमेरले ३८ वर्ष पुगेका रिजाल केही वर्ष अगाडी धन कमाउन खाडीमुलक पूगे पनि भने जस्तो नभएपछि गाउमानै फर्केर व्यवसाय संचालन गरेका हुन् । पराम्पारगत खेती गरेर परिवारको खर्च चलाउन गाह्रो हुन थाले पछी आज भन्दा ५ वर्ष अगाडी उनले मौरीपालन व्यवसाय रोजेका हून्् । सामान्य तालिमको भरमा ५ वटा मौरीघार वाट सूरु भएको व्यवसाय अहिले गाउमानै उदाहरणिय व्यवसाय वनेको छ । अहिले उहासंग ५५ वटा मौरीघार रहेका छन् । गत वर्ष मात्र मौरीको मह विक्री गरेर करिव ३ लाख रुपैया आम्दानी भएको र यस वर्ष ५ लाख आम्दानी गर्ने लक्ष्य लिएको रिजालले वताउनु भयो । मौरी पालन व्यवसाय वृद्धि हुन थाले पछी उहाले रिजाल मौरी फर्म दर्ता गरि संचालनमा ल्याएको जानकारी दिनु भयो । लामो समयको मेहनत वाट मौरी र्फम संचालनमा ल्याउदा खुसी लागेको र अव छिट्ै १०० घार मौरी पुर्याउने समेत लक्ष्य लिएको व्यवसायी रिजालले वताउनुभएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...