#
गृह पृष्ठ मनोरन्जन भिर्नि झोलाको अपार सफलता पछि कृष्ण अखेली र सरस्वती लामिछानेको‘ढाँचा पार्यो नभने’...

भिर्नि झोलाको अपार सफलता पछि कृष्ण अखेली र सरस्वती लामिछानेको‘ढाँचा पार्यो नभने’ (भिडियो सहित)

 पर्वत । भिर्ने झोलामा गितले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी ढाँचा पार्यो नभने सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय भने सर्जक शिव अखेलीले गरेका हुन ।

कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित मोडल सुनिल क्षेत्री र प्रेरणा आचार्यले अभियन गरेका छन । सुनिल क्षेत्रीकै निर्देशनमा बनेको उक्त गित पोखराका साथै पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर बनाईएको बञ्जी जम्प र द क्लिफ रिर्सोटमा छायांकन गरिएको छ ।

सरस्वती लामिछाने युवट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गित जनता डिजिटल फिल्मस मार्फत अमृत चापागाईले सम्पादन गरेका छन । गायक अखेली र गायिका लामिछानेले लोकगित संगितमा लामो समय देखी सहयात्रा गर्दै आएका छन । उनिहरुले गाएका यस अघि भिर्ने झोलामा लगायतका विभिन्न तिजका गितहरुले सफलता पाएका थिए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...