पर्वत-लोक दोहोरी गायक बिष्णु खत्रीको नया दशै विशेष गित “अलपत्रमा” युटुबमा सार्बजनिक भयको छ। गायक खत्री र पुर्णकला बिसिको आवाजमा सार्बजनिक भयको उक्त गितको लय शब्द खत्रीले आफै रचना गरेका हुन,गितको म्युजिक भिडियोमा ओबि रायमाझी र अन्जली अधिकारीले अभिनय गरेका छन भने गितको निर्देशन क्रान्ती केसिले गरेका हुन। गायक खत्रीको आफ्नै युटुब च्यानल बाट दर्शक स्रोता सामु पस्केको यो गितले चाडबाडमा पनि प्रदेशी घर आउन नसकेको कथा समेटेको छ ।
गित सार्बजनिक भय संगै धेरै जनाले गायक बिष्णु खत्रीको दशै गित र दशै पर्व एक अर्काको परिपुरक भयको समेत बतायका छन कतिपयले त खत्रीको गित आय पछि दशै आयको महसुस समेत गरेका छ , अलपत्र दशै गित लाई मेलापात डटकम को तर्फ बाट सुभकामना।











































