#
गृह पृष्ठ मनोरन्जन गायिका रिना केसि बनिन !केशबको नजरमा नौ जाले( भिडियो सहित )

गायिका रिना केसि बनिन !केशबको नजरमा नौ जाले( भिडियो सहित )

पर्वत,२७ पौष-नेपाली लोक संगीतको बजारमा फेरि अर्को एउटा मन छुने लोक दोहोरी गित युटुबमा सार्बजनिक भयको छ।पर्बतको कुश्मा नगरपालिका १ पाङमा जन्मियर हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका गायक एबम शर्जक केशब रिजालको नया गित नौ जाले माया सार्बजनिक भयको हो । उक्त गितमा गायक केशब रिजाल र गायिका रिना केसिको आवाज रहेको छ भने गितको लय शब्द स्वयम् गायक रिजालले गरेका छन ।

यता गितको म्युजिक भिडियोमा भने अहिलेका ब्यस्त मोडल महेन्द्र गौतम र करिश्मा ढकाल र देबेन्द्र क्षेत्रि लाई देख्न सकिन्छ गितको निर्देशन तथा छायांकन भने दुर्गा पौडेलले गरेका छन। गित युटुबमा सार्बजनीक भय संगै गायक रिजालले भने यो गितले आफ्नो गायक बन्ने सपना पूरा भयको र संगै दर्शक स्रोताको मन जित्नेमा आफु बिस्वस्त रहेको बताय! यस अगाडि पनि गायक रिजालले थुप्रै गितहरु बजारमा ल्यायका थिय जस्तै: हिमालको काखाबाट सेती बगे सानू,ओबामाको देश , दशै गित धानको बाला कोदाको कपनी लगायत अन्य शृजना हरु दर्शक सामु पस्की सकेका छन , हेरौ यो गितले कतिको सफलता पाउछ मेलापातको तर्फ बाट सुभकामना छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...