#
गृह पृष्ठ मनोरन्जन सुर्य र आशाको गिलास कचौरा : उत्कृष्ट दोहोरी एक पटक अबस्य हेरौ–...

सुर्य र आशाको गिलास कचौरा : उत्कृष्ट दोहोरी एक पटक अबस्य हेरौ– (भिडियो सहित)

काठमाण्डौ,२७ पौष-विदेशको भुमिमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा कलम चलाइरहने लोकप्रिय सर्जक शिव अखेलीको शब्द तथा जापानमा रहेका गायक सुर्य खड्काको लय सिर्जना रहेको नयाँ गीत गिलास र कचौरा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतमा सुर्य खड्का र आशा विसीको आवाज रहेको छ । गीतका केहि टुक्का टिकटक र सामाजिक सञ्जालमा भाइरल भइसकेका थिए ।सुर्य खड्काको आफ्नै युउटुुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा सोना केसी र सुर्य खड्काको अभिनय रहेको छ भने रविन शर्माले गीतको निर्देशन गरेका छन ।

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...