#
गृह पृष्ठ मनोरन्जन आजैको भेट!आजै मायामा कि वार कि पार गर्दै गायक राजन कार्की !(भिडियो...

आजैको भेट!आजै मायामा कि वार कि पार गर्दै गायक राजन कार्की !(भिडियो सहित)

काठमाण्डौ, २५ मंसिर–करिव एक दर्जन कलाकारहरुको दुरुस्त आवाज निकालेर गीत गाउन सक्ने गायक तथा सर्जक राजन कार्कीको नयाँ गीत आजै भैयो भेट सार्वजनिक भएको छ ।माया प्रेमलाई विषय बनाई तयार पारिएको निकै उत्कृष्ट सो गीतमा राजन कार्की र कमला पोखरलेको आवाज रहेको छ ।राजन कार्कीको आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीत सार्वजनिक भए पछि  गायक कार्कीले आफुलाई नेपाली स्रोता दर्शकबाट अत्यन्तै माया मिल्दै आएको बताउदै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

होम गुरुङको उत्कृष्ट निर्देशन रहेको सो गीतमा राजन कार्की र समिता अधिकारीको अभिनय समेत देख्न सकिन्छ । गीतलाई राजन कार्कीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।गायक कार्की गण्डकी प्रदेशको राजधानी पोखरा सहरमा बसेर पनि नेपाली गित संगीतमा निरन्तर चर्चा बटुल्दै आयका छन उनी देश देखि बिदेश सम्मको कार्यक्रममा समेत पुगिसकेका छन।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...