#
गृह पृष्ठ मनोरन्जन देबि घर्ती मगर र एस पि मगर को मौलिक सालैजो गीत सार्बजनिक

देबि घर्ती मगर र एस पि मगर को मौलिक सालैजो गीत सार्बजनिक

बिकास राज पौडेल कुस्मा / पर्वत,१९ मंसिर – देबि घर्ती मगर र एस पि मगर को सुमधुर स्वोर मा रहेको मौलिक सालैजो गीत सार्बजनिक भएको छ जुन गित मा पुजा पुन ,यस पि मगर र अन्जली थापा मगरको अभिनय रहेको छ कला नेपाल को  Youtube channel बाट सार्बजनिक भएको छ उक्त गितको भिडियो निर्माण कला नेपालको टिमले गरेको छ  भने निर्देसन खुम पुन मगर र किसान बिसिले गरेका छन

भिडियो हेर्न यहाँ जानुहोला

https://youtu.be/SsebGZDWAuI

 

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...