#
गृह पृष्ठ मनोरन्जन पछील्लो समय निकै चचॉमा प्रल्हाद सुवेदीको कोसेली ‘मिस्री खानेलाई'

पछील्लो समय निकै चचॉमा प्रल्हाद सुवेदीको कोसेली ‘मिस्री खानेलाई’

काठमाडौं, १५ मंसिर –गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वर रहेको प्रल्हाद सुवेदीको शब्द गीत ‘मिस्री खानेलाई’ सार्वजनिक भएको छ । गीतमा प्रसाद लामिछानेले संग्ीत दिएका छन् ।पछील्लो समय निकै चचॉमा रहेको छ
लोक लयमा आधारित वियोगान्त प्रेम गीतको भिडियो पनि बनेको छ । जसको निर्देशक कुमार केसीले गरेका हुन् ।भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । भिडियोमा जुना र लोमसको रोमान्स सुहाउदो देख्न सकिन्छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...