#
गृह पृष्ठ मनोरन्जन प्रदेशीहरुको लागि समर्पित ऋषि रानाको गित ‘क्यारि फर्कौं नेपाल’अचुत रेग्मिको मिठो...

प्रदेशीहरुको लागि समर्पित ऋषि रानाको गित ‘क्यारि फर्कौं नेपाल’अचुत रेग्मिको मिठो स्वरमा सार्वजनिक (भिडियो सहित)

पर्वत,२५ कात्तिक– पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले  प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।यसै विच नेपाली लोकभाका सारथि एवम् संगितकार ऋषि रानाले ` क्यारी फर्कौं नेपाल’ बोल रहेको लोकगित बजारमा ल्याएका छन् ।

बिशेष गरि प्रदेशमा रहने नेपालिहरुको मर्मलाई समेटि कोरोना महामारी पछिको प्रदेशी जिबनको मर्म र भावना दुबै समेटीएको उक्त लोकगितको म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका हुन् ।

पर्वतको लिमिठाना मा जन्मिएर पर्देस मै रहेका नब कलाकार गायक अच्युत राज रेग्मी तथा गायिका कोपिला मगरको सुमधुर आवाजमा रहेको उक्त गितमा मान बहादुर बराल मगरको मिक्सिङ्ग तथा एरेन्जेर तेजेन्द्र दुर्गाले गरेका छन्।निशान एस के द्वारा निर्देशित म्युजिक भिडियो लेकाली रेकर्डिङ स्टुडियोले रेकर्ड गरेको हो ।

नृत्य तथा अभिनयमा :आयुष,पवित्रा,अर्जुन पन्त,आर्यन र सरिता रहेका छन्

गित तलको लिंकमा हेर्नुहोस् :

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...