#
गृह पृष्ठ मनोरन्जन एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन 'जिन्दगी पानीको फोका...

एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन ‘जिन्दगी पानीको फोका । के रैछ हेर्नुस्’ रामजी र मालतीको दमदार अभिनय भिडियोसहित

काठमाडौँ,२३ असोज – लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको ‘जिन्दगी पानीको फोका…’ सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा बुधबार ‘जिन्दगी पानीको फोका…’ बजारमा सार्बजनिक भएको हो । गीतमा चर्चित गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । सारथि म्युजिक प्रालिको ब्यानरमा तयार गरिएको उक्त गीतले छोटो समयमा नै धेरैको मन जित्न सफल भएको छ । भिडियोमा गायक रामजी खाँण र मालती घलेको दमदार अभिनय देख्न सकिन्छ । पछिल्लो समयका एकदमै आशा लाग्दा निर्देशक मौसम हिमालीको निर्देशनमा तयार गरिएको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । जनता डिजिटल एण्ड फिल्म्सले पोस्ट प्रोडक्सन गरेको उक्त भिडियोको अमृत चापागाईले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्   

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...