#
गृह पृष्ठ खेलकुद तेस्रो टेष्ट २६९ रनले जित्तै सिरिज जित्यो इंग्ल्याण्डले

तेस्रो टेष्ट २६९ रनले जित्तै सिरिज जित्यो इंग्ल्याण्डले

१३ साउन, काठमाडौं । कोरोना भाइरस महामारीपछि पहिलो पटक भएको टेष्ट सिरिज इंग्ल्याण्डले जितेको छ । वेष्ट इन्डिज विरुद्धको तीन खेलको सिरिज इंग्ल्याण्डले २-१ ले जितेको हो । पहिलो टेष्ट हारे पनि त्यसपछि पुनरागमन गर्दै इंग्ल्याण्डले लगातार दुई टेष्ट जितेको हो ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा वेष्टइन्डिजलाई २६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारेको हो । इंग्ल्यान्डले दिएको ३९९ रनको उच्च लक्ष्य पछ्याएको वेष्ट इन्डिज दोस्रो इनिङ्समा १२९ रनमै अलआउट भयो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...