#
गृह पृष्ठ जीवनशैली पर्वतमा आज दिनभर विद्युत सेवा कटौती हुने

पर्वतमा आज दिनभर विद्युत सेवा कटौती हुने

पर्वत ,२० भदौ– पर्वत जिल्लामा आज दिनभर विद्युत सेवा कटौती हुने भएको छ ।विद्युत लाईन मर्मतका लागि पर्वतका सवै पालिकाहरुमा आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा कटौती हुने भएको हो । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र अन्तर्गत ३३ केभी मोदी-कुश्मा फिडर अन्तर्गतको लाईन मर्मत कार्य गर्नका लागि विद्युत सेवा कटौती गर्न लागिएको नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पर्वतको कुश्मा र फलेवास नगरपालिका, महाशिला, पैंयु, विहादी गाउँपालिकामा दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ । निर्धारित समय भन्दा अगावै मर्मत सकिए अगाडिनै विद्युत सुचारु गरिने केन्द्र प्रमुख ललितनारायण झाले जानकारी दिनुभयो । तर मोदी गाउँपालिकामा भने विद्युत लाईन नियमीत नै हुने भएको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई वितरण स्थानीय फिडरवाट वितरित लाईन भने अवरुद्ध नहुने केन्द्रले जनाएको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...